0Shares
काठमाडौं । डीबी गुरुङको स्वर र सङ्गीतमा रहेको गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन श्रापितको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विनोद शेरेङले निर्देशन गरेको गीतको भिडियोमा दीपेन्द्र सिंह दर्नाल र स्मृती गुरुङलाई फिचरिङ गरिएको छ ।
सुवास लिम्बुको छायाँकन रहेको गीतको भिडियोलाई लिगेश भट्टराईले सम्पादन गरेका छन् । पूर्वेली लोकाभाकामा आधारित गीतको छायाँकन पुर्वका चर्चित पर्यटकीय स्थलहरुमा गरिएको छ ।
0Shares
सम्बन्धित खवर
-
जापानको नागोया शहरमा वृहत तीज ...
-
चर्चित कलाकारहरु मनोज गजुरेल , ...


















