चितवन ३ मा पनि रास्वपा अगाडि
0Shares
चितवन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।
रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन् ।
0Shares
सम्बन्धित खवर
-
काठमाडौँ,फागुन २२ – नेपाली ...
-
चितवन, फागुन २१- नेपाली ...

















