भरतपुर कारागारभित्रको मतदान सकियो
0Shares
भरतपुर । भरतपुर कारागारमा मतदान सकिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान ९ बजे सकिएको हो ।
उक्त समयमा १ सय १४ जना कैदीले मतदान गरेका हुन् । भरतपुरको अस्थाई मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...

















