0Shares

पोखरा । लमजुङको बेँसीसहर नगरपालिका- ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । उनीहरूले प्रहरीलाई तत्काल खबर गरेनन् ।

लिँदा चाहीँ बिल नहेर्नुहुने रहेछ । धितो राख्ने कुनै पनि सुन बिल नखोज्ने गरेको उहाँहरू (बैंकर) ले भन्नुभएको छ,’ उनले भने ।

पक्राउपछि सुजाको घरमा खानतलासी गर्दासमेत चोरीको गहना फेला परेको सुवेदीले सुनाए ।

उनले भने, ‘पक्राउ गरिसकेपछि पनि हामीले सुजाको घरमा खानतलासी गर्‍यौं । खानतलासी गर्दा साउन ३० गते चोरी भएको बालकुमारी म्याडमको सुन पनि फेला पर्‍यो ।’

अहिले सुजालाई लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source: Nepalpress

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement