माछापोखरीमा डुबेर बालकको मृत्यु
0Shares
खैरहनी । खैरहनी नगरपालिका वडा नं–१०, जीवनपुरमा माछापोखरीमा बल्छी खेल्नेक्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
यादव पुनको माछापोखरीमा बल्छी खेल्ने क्रममा डुबेका सञ्जय चौधरीका १० वर्षीय छोरा सिमानस चौधरीको गम्भीर अवस्थामा भरतपुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















