0Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमाथी दुर्घटना भएको प्रहरीले जनाएको छ ।चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको बुझिएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement