0Shares

चितवन – भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरका विभिन्न ठाउँहरुमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने हो ।

११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ । निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन चालु हुन सक्ने बताइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement