0Shares
निर्वाचनको सुरक्षालाई मध्यनगर गर्दै भारतले सीमावर्ती क्षेत्रमा नाकाबन्द गर्ने भएको छ । भारतको विहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि शुक्रबार बेलुका ५ बजे देखि तीन दिनसम्म नेपालको बारा, पर्सा र रौटहत सीमा बन्द गर्ने भएको हो । बैशाख २७ गतेदेखि २९ गतेसम्म ३ दिन नेपाल भारतको सीमानाका बन्द हुने भएपछि भारतीय गाडिहरु नेपाल भित्रिनको चाप बढेको छ ।
निर्वाचन सुरक्षाको दृष्टिकोणले भारतीय पक्षको आग्रहमा सीमानाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । सीमा बन्द हुने भएपछि भारतीय गाडिहरु सीमाका प्रहरी चौकिमा राखिन थालिएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















