0Shares

लोकसभा निर्वाचनको प्रचारप्रसार सकि प्रधानमन्त्री मोदी ध्यान गर्न केदारनाथ पुग्नुभएको हो । मोदीले केदारनाथमा करिब आधा घण्टा पूजाअर्चना गर्नुभएको थियो । त्यसपछि उहाँ २ किमी उचाइमा रहेको गुफा पुगेर ध्यानमा बस्नुभएको छ । उहाँ आइतबार विहानसम्म ध्यानमा रहने भारतीय सञ्चार माध्यमले जनाएका छन्। मोदीले आइतबार बद्रीनाथको दर्शन गर्नुहुनेछ । मोदीले अहिलेसम्म केदारनाथको चारपटक दर्शन गरिसक्नु भएको छ । उहाँको बसेको स्थानमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement