जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
0Shares
२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
0Shares
सम्बन्धित खवर
-
नवलपरासीको गैँडाकोट नगरपालिका ...
-
नेपाल प्रहरीको ३३ औं ...


















