0Shares

१३ कात्तिक, बारा। बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार बाट मृत्यु भएको छ ।

 

२ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि ३ राउण्ड  गोली प्रहार गरेको हो । घाँटी तथा छातीमा गोली लागेका सर्राफको गम्भीरअवस्थामा कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको थियो ।

अस्पताल पुगे लगत्तै उनलाई अस्पतलाले मृत घोषणा गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement