0Shares

काठमाडौ,असोज १४-

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले भइरहेको नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement