0Shares

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको निर्देशनमा रहेको चलचित्र ‘जात्रै जात्रा’को ट्रेलरमा सुन काण्डलाई मुख्य विषय वस्तु बनाइएको छ ।

जेठ तीन गतेदेखि सिनेमाघरमा प्रदर्शन हुने यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जनलगायत कलाकारहरुको अभिनय रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement