वागमती प्रदेशसभाको ११ औँ अधिवेशन आह्वान
17Shares
हेटौँडा । वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औँ अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले यही पुस १८ गते सोमबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि वागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
17Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















