0Shares

गत आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ ऋणात्मक भएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

कोरोना महामारीका कारण आर्थिक वृद्धि ऋणात्मक हुन पुगको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अर्थमन्त्री विष्णु पौडेलले बताए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement