आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु
0Shares
काठमाडौं, जेठ १५
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट बजेट भाषण शुरु गरेका छन् ।
सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो ।
आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्।संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















