जानकी मन्दिरको विवाहमण्डपमा युवतीसँग उच्छृंखल टिकटक बनाउने युवक पक्राउ
0Shares
काठमाडौं । जनकपुरको जानकी मन्दिर विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील हर्कत गरेको भिडिओ बनाएर टिकटक बनाउने युवक पक्राउ परेका छन् ।
धनुषा प्रहरीले धनुषाको औरही गाउँपालिकाका १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरेको हो ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















