चितवन ३ मा एमालेले गर्यो कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन
0Shares
चितवन, असोज २६–
नेकपा एमाले ले चितवन क्षेत्र नं.३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।
क्षेत्र नं.३ मा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो ।
स्रोतका अनुसार कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग मंगलबार भेट गरेका थिए ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















