0Shares

असोज ११-

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।सडक डिभिजन कार्यालय भरतपुरको बिहान ७:५५ को अपडेटअनुसार, अविरल वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खोला पुल माथिबाट पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

 

पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको कार्यालयले जानकारी दिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement