रत्ननगर ९ मा एमालेद्वारा उम्मेदवार सिफारिस
0Shares
रत्ननगर २४ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले स्थानीय निर्वाचनका लागि रत्ननगर ९ मा घपनबहादुर तामाङलाई वडाध्यक्षको उम्मेदवार बनाउनको लागि सर्वसम्मत माथिल्लो तहमा सिफारिस गरेको छ ।
आज बिहीबार वडामा बसेको पार्टीको बैठकले वडाध्यक्षमा तामाङलाई उमेदवार छनोट गर्न सिफारिस गरेको हो ।
वडा कमिटीले महिला सदस्यमा सविता चौधरी, दलित महिला सदस्यमा सुष्मा खड्काथोकी र खुल्ला सदस्यमा कमानसिंह चौधरी र बसन्त अम्गाइलाई सिफारिस गरेको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















