0Shares

भुकम्पका कारण क्षतिग्रस्त बनेको देशको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुर्ननिमार्णको काम अन्तिम चरणमा पुगेको छ । रंगशालाको साधारण प्याराफिटतर्फ छत हाल्ने काम अन्तिम चरणमा पुगे पछि यस सम्बन्धमा रहेका दुविधा केहि हदसम्म भएपनि हटेको छ । यसै वर्ष नेपालले आयोजनाको जिम्मा पाएको १३ औं दक्षिण एसियाली खेलकुद साग समयमा हुने नयाँ संकत पनि देखिएको छ ।
दशरथ रंगशालमा पुर्ननिर्माण्का केहि फोटोहरु:

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement