0Shares
भरतपुर । चितवन मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रीधर रेग्मी चयन भएका छन् । संघको सोमबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले रेग्मीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रतन भट्ट, उपाध्यक्षमा रजित अर्याल, सुजन लामिछाने, सचिवमा भुपेन्द्र भट्टराई(सुरेश), सह सचिव दिपेन्द्र खड्का, कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा नवराज गिरी चयन भएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement