0Shares

काठमाडौं, पुस ८-

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

आज मुद्दाको किनारा लाग्ने बताइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement