0Shares

काठमाडौँ, वैशाख २६–

भोलि (सोमबार) हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मत दिन नेकपा एमालले ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखेर अनिवार्य विश्वासको मत दिन आग्रह गरेका छ । यस्तै सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन समेत अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिदै छन् । तर एमाले भित्रै देखिएको विवादले प्रधानमन्त्री ओली संकटमा परेका छन् । काँग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरि सकेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement