0Shares
पूर्व निर्धारित परीक्षाहरु नरोक्ने सरकारले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरूङले कोभिड सम्बन्धी पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय भएको बताए।
मन्त्री गुरूङका अनुसार परीक्षाबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु वैशाखभर भौतिक रूपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने निर्णय गरेको छ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















