चितवनसहितका सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
0Shares
चितवन, वैशाख ६–
सरकारले चितवनसहित कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
आज (सोमबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















