56Shares

प्रवासी नेपाली एकता मँच (क्षेत्रिय कमिटी च्यूबु ) गठनबारे जापानमा मङ्गलबार छलफल गरिएको छ । छलफलमा आगामी २० तारिखका दिन साधारण भेलाबाट कमिटी निर्माण गर्ने लगायत अहिले भईरहेको समसामयिक राजनैतिक घटनाबारे बहस गरीएको थियो । स्वाद रेष्टुरेन्ट नागोयामा भएको छलफलमा प्रवासी नेपाली एकता मँच जापानका सचिव डा. सरोज कँडेल, राष्ट्रिय कमिटी सदस्यहरु बिनोद कुमार सापकोटा, अर्जुन के.शी, अर्जुन थापा, महेश खड्का लगायतको उपस्त्थिति थियो । यसैगरी कार्यक्रममा ईन्दु लामिछाने
, रबिन सापकोटा, सुवाश रुपाखेती, किशोर पाण्डे, कमल खड्का, सँजिब ओली, तेज बहादुर गुरुङ, आशिस अधिकारी, नारायण कँडेल र शुशिल सापकोटा उपस्तिथ थिए ।

56Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement