वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गरिने
2Shares
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक भरखर सकिएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
३ जना मनोनित मध्ये हाल एकजना खाली छ । सो स्थानमा गौतमलाई सिफारिस गर्ने यसअघि नेकपाको सचिवालयले निर्णय गरेको थियो
2Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















