8Shares

उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ। अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ। आजै १ हजार ११२ जना निको भएका छन्। अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन्। यो ५६ प्रतिशत हो। रासस

8Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement