भरतपुर महानगरपालिकाका १९ जना,रत्ननगर नगरपालिकाका ८ जना,कालिका नगरपालिकाका ५ जना र माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सर्लाहीका १ जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो ।यो सँगै चितवनमा संक्रमितको संख्या ८ सय नाघेको छ ।
चितवनमा कोरोना संक्रमित ८०० नाघे
8Shares
।चितवनका थप ३८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि भएको हो ।
8Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















