2Shares

काठमाडौँ । नेपालमा आज बुधबार ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ११२० जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १११२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २३ हजार २९० पुगेको छ ।
आइसोलेसनमा रहनेको संख्या १८१०८ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५० पुगेको मन्त्रालयले जनाएको छ ।

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement