नारायणगढको शहिदचोकमा जिप दुर्घटना, ६ घाइते!
0Shares
भरतपुर महानगरपालिका–२ नारायणगढ शहिदचोकमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आएको जीप नारायणगढको शहिदचोकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको जनाइएको छ!
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















