चितवनमा थप ६५ जनामा कोरोना पुष्टि
0Shares
भरतपुर । चितवनमा थप ६१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
नयाँ मेडिकल कलेजले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनका ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।भरतपुरका २२ जना , राप्ती ८ मा १ जना, रत्ननगरका ३८ जना छन् ।
भरतपुर २ मा १ जना, ४ मा १५ जना, ६ मा १ जना, १० मा २ जना, १४ मा १ जना, १९ मा १ जना, २८ मा १ जना छन् । रत्ननगरको ४ मा ३७ जना र १० मा १ जना संक्रमित पहिचान भएका छन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















