16Shares

सान्सद एवम व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्विटरमार्फत आफुमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।

त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।

६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

16Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement