कोरोना अपडेट : ७२ थपिए, ६७५ पुगे
5Shares
काठमाडौं : सोमबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।
संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थप नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन्।
5Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















