6Shares
तीनै जना महिला रहेका र उनीहरुको उमेर भने खुल्न बाँकी रहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयले ३ सय ३४ जनाको नमुना संकलन गरी परिक्षणका लागि पठाएकोमा तीन जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख सुवेदीले बताउनु भयो । यसअघि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २ थियो भने उदयपुरका २८ जनामा कोरोना भेटिएको थियो ।
6Shares
सम्बन्धित खवर
-
काठमाडौँ, साउन २९- साताको अन्तिम ...
-
भरतपुर, २८ साउन । मानव र ...

















