0Shares
चितवन,असार १२-
भरतपुरको सामुदायिक स्कूल नारायणी नमुना उच्च माविले एसइई परिक्षामा सर्वेत्कृष्ट नतिजा ल्याएको छ । चितवनको उत्कृष्ट विद्यालयको रुपमा स्थापित नारायणीले यस बर्षपनि उत्कृष्ट नतिजा ल्याएको हो ।
विद्यालयबाट एसइई दिएका मध्यहरुबाट ८३ जनाले ‘ए’ प्लस, ९७ जनाले ‘ए’, ५३ जनाले ‘बी’ प्लस,४० जनाले ‘बी’ र ८ जनाले ‘सी’ प्लस ल्याएका छन् । त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । विद्यालयका प्राचार्य पुर्ण प्रसाद दवाडीले नेपालकै सामुदायीक विद्यालयमा नारायणी नमुना माविको नतिजा उत्कृष्ट भएको बताए ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...



















