0Shares
देशभरका चलचित्र घरमा चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ ।
आर. बी खत्री ‘शरद’को निर्देशन रहेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रर्ब कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
शान्ता ढकाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता संजय महतो रहेका छन् । चलचित्रमा राम केसीको छायाँकन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राईको सङ्गीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ ।
0Shares
सम्बन्धित खवर
-
जापानको नागोया शहरमा वृहत तीज ...
-
चर्चित कलाकारहरु मनोज गजुरेल , ...


















