0Shares

कोलम्बो । गत २१ अप्रिलमा भएको श्रृंखलाबद्ध बम हमलापछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै किसिमका लुगामा प्रतिबन्ध लगाएको छ।

राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै यो कमद चालिएको बताउनु भयो । सोमबारबाट लागू भएको यस प्रतिबन्धमा मुस्लिम महिलाले लगाउने नकाब या बुर्काबारे केही उल्लेख गरिएको छैन । सरकारी आदेशमा मानिसको पुरै अनुहार देखिनुपर्ने भनिएको छ। यसो गर्दा मानिसको अनुहार चिन्‍न सकिने भनिएको छ। श्रीलंकाका प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीलाई यसबारेमा एक ड्राफ्ट तयार गर्न भनिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement