ए मेरो हजुर ३ को ‘जिन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
0Shares
काठमाडाैं । चलचित्र ए मेरो हजुर ३ को गीत सार्वजनिक भएको छ । युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापाबीच छायांकन गरिएको जिन्दगी नै भन्दिन’ भन्ने गीत सार्वजनिक भएको हो । भिडियोमा अनमोल र सुहानाको जोडी जमेको छ ।
एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको सङ्गीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले आवाज रहेको छ ।
0Shares
सम्बन्धित खवर
-
जापानको नागोया शहरमा वृहत तीज ...
-
चर्चित कलाकारहरु मनोज गजुरेल , ...



















