ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो ।
मनाङेलाई यसअघि उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सम्बन्धित खवर
-
Vous n’avez jamais de amulette autobus ce seront au cours de ces rebondissements que s’avéreront vous permettre d’y ajouter en place la mentalité net sauf que ...
-
Articles Totally free Vegas ports | PrimeBetz agent app download Insane Tornado Local casino Better You.S. Sportsbook Incentives & Recommendations Since the extent of your internet sites ...







