माल्दिभ्सलाई नेपालले दियो २ सय १३ रनको लक्ष्य
0Shares
काठमाडौ,असोज १४-
चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले भइरहेको नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको हो ।
0Shares
सम्बन्धित खवर
-
चितवन, कात्तिक १२- चितवनको ...
-
काठमाडौं,कात्तिक १२ – राष्ट्रिय ...


















