0Shares

काठमाडौं । जनकपुरको जानकी मन्दिर विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील हर्कत गरेको भिडिओ बनाएर टिकटक बनाउने युवक पक्राउ परेका छन् ।

धनुषा प्रहरीले धनुषाको औरही गाउँपालिकाका १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरेको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement