माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा भोलि हुने
0Shares
काठमाडौं,असार ३-
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।
समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।
0Shares
सम्बन्धित खवर
-
Blogit Ilmaista kierrätystä ilman talletusta vastaan ilmaista kierrätystä – kumpi on parempi? Iskutaajuus Naimattomat lainanotot pankista erissä ...
-
Content Motif – isis slot for real money Aside from lotto entry, playing is not welcome inside the Branson. Aztec Gold Buried Appreciate Simple tips to Gamble Aztec Gifts Totally free ...







