0Shares

तनहुँमा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

 

बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्डमा दुर्घटना भएको हो।

 

दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए। घाइतेको अस्पतालमा उपचार जारी छ।

 

ना ४ ख १९७३ नम्बरको गाडी एउटा घरमा ठोक्किएको हो। अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement