0Shares
बारा, वैशाख ११
बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
१३ सय मत गन्दा उपेन्द्र यादवले ४५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ३५८ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ३१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी १६९ मत पाएका छन्।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















