0Shares

निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका  उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले  निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

 

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement