0Shares

काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सांसद बिजय सुवेदीको राजीनामा स्वीकृत भएको जनाएको छ ।

सुवेदीले बिहीवार सभामुख सानुकुमार श्रेष्ठ समक्ष दिएको राजीनमा आजैदेखि लागु हुनेगरि स्वीकृत भएको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी मेयरको उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement