0Shares

नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन्।

पोखरामा सम्पन्न चौतारीको महाधिवेशनले पुन: बस्नेतको नेतृत्वमा केन्द्रीय कमिटी गठन गरेको हो। उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियासन चौधरी, राजेश राई र देविका घर्ती मगर चयन भएका छन्।

त्यस्तै, महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन्। कोषाध्यक्षमा इन्द्र आचार्य, सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर, हरिबल्लभ नेपाल चयन भएका छन्।

आयोगहरुको अध्यक्षमा अनुशासनतर्फ नवराज महताराको संयोजकत्वमा २४ सदस्यीय समिति, लेखामा सटेन्द्र जवेगुको संयोजकत्वमा २३ सदस्यीय समिति र निर्वाचन आयोगमा गणेश खनालको संयोजकत्वमा २४ सदस्यीय समिति चयन भएका छन् । आयोगको अध्यक्षहरुले स्वत पदाधिकारीको हैसियत पाउनेछन् भने अन्य आयोगका पदाधिकारी र सदस्यहरुले केन्द्रीय समिति सदस्य सरहको हैसियत पाउने प्रेस चौतारीको विधानमा उल्लेख छ । यसरी प्रेस चौतारी नेपालको पोखरा महाधिवेशनबाट २२९ सदस्यीय समिति निर्विरोध चयन भएको हो ।

केन्द्रीय सदस्य प्रदेश १ बाट
सन्तोष रुचाल
हरिबोल आचार्य
सन्तोष आचार्य
सजिव कालाखेती
कमल रिमाल
सन्तोष काफ्ले
अम्बिका भण्डारी
रेणु पराजुली
कोपिला ढकाल

मधेश प्रदेशबाट
शत्रुधन नेपाल
अच्युत पौडेल
रमेश तिमिल्सेना
धर्वेन्द्र झा
रामभरोषी महतो
खगेन्द्र कार्की
स्वेता सिन्हा
सीमा शर्मा

बागमती प्रदेशबाट
शिशिर सिंखडा
शालिग्राम नेपाल
दिनेश थापा
विमल नेपाल
माधव तिवारी
तीर्थ नेपाल
प्रतिमा सिलवाल
नीता राउत
गायत्री खतिवडा

गण्डकी प्रदेशबाट
माधव बराल
किरण लोहनी
हिमला पराजुली
प्रकाश पौडेल
हिमालदेव पंगेनी
जमुना वर्षा शर्मा
कविता श्रेष्ठ
बेलिना थापा

लुम्बिनी प्रदेशबाट
भेषराज बस्नेत
गणेश आचार्य
गिरुप्रसाद भण्डारी
अमृत गिरी
डिलप्रकाश गौतम
कमल तिमिल्सेना
पार्वती पाण्डे
दिपु पोखरेल (खिमकुमारी)
रिता लामा

कर्णाली प्रदेशबाट
गोविन्ददेव भारती
आकाशतारावयक
कालीबहादुर मल्ल
नरेश भण्डारी
जीवन सेजुवाल
त्रिभुवन बिसी
मनीषा केसी
कोमल शाही
पञ्चमी रेग्मी

सुदूरपश्चिम प्रदेशबाट
गणेशदत्त भट्ट
मानबहादुर साउद
शिवराज ढुंगाना
झलक पाली
रमेश केसी
लोकेश साउद
चाँदनी आचार्य
विमला रावल
धर्मा रोकाय

उपत्यकाबाट
प्रकाश सिलवाल
हेमराज सिलवाल
भूपेन्द्र आचार्य
पुकार तिमिल्सेना
रमेश गिरी
ईश्वरराज ढकाल
पवित्रा सुनार
सञ्चिता घिमिरे
अञ्जना शिल्पकार

प्रतिष्ठान एसोसिएटबाट
मोहन बास्तोला
अशोक पौडेल
समीर बलामी
दीपक श्रेष्ठ
सन्तोष खड्का
वसन्त रुपाखेती
याशिमा महत
कालिका खड्का
मनुका कुँवर

एकता एकीकरण प्रक्रियाबाट
बुद्ध अछामी
करन ताम्राकार
नरभूपाल विक (मिलन)
टीकाराम उप्रेती
एमबी आस्था
गोविन्द रोस्यारा
विनोद चौलागाईं
अमरध्वज लामा
धनराज साउद
मोहन पन्त
विनोद ढकाल
श्याम भट्ट
सुरेन्द्र श्रेष्ठ

महिलातर्फ (दलित)
सावित्री रसाइली
रूपा गहतराज

महिलातर्फ (जनजाति)
रुपनी जीएम

महिलातर्फ (मधेशी)
रुबी रौनियार

पिछडिएको क्षेत्रबाट
हरिबहादुर सिंह
पवित्रकुमार शाही

आदिवासी जनजातिबाट
राजेन्द्र श्रेष्ठ
एक्सन राई

अल्पसङ्ख्यकबाट
श्याम भुजेल

थारूबाट
विश्वराज पछलडङ्ग्या
सन्तोष दहित

मधेशीबाट
अनन्त अनुराग
सञ्जय मिश्र

मुस्लिमबाट
शकिल अहमद कादरी

खुलातर्फ (महिला)
अमृता अनमोल
सरिता सुवेदी
शर्मिला खनाल (अनुपम)
सरिता दाहाल
कविता अधिकारी
तारादेवी नेपाल (प्रकृति)
चन्द्रकला थापा (भगवती)
पूजा ढकाल
नीता सापकोटा
शारदा गैरे
पवित्रा मुडभरी
सुमित्रा कोइराला
रमा सुवेदी
तारा चापागाईं
स्मिता अधिकारी
शान्ता आबुहाङ
सुष्मा शर्मा
अनिष्मा बस्नेत
भीमा सिवाकोटी

खुलातर्फ (पुरुष)
रुद्र सुवेदी
टीका बस्नेत
प्रकाशचन्द्र भट्टराई
विक्रम न्यौपाने
गणेश पौडेल
नवराज भुसाल
नवराज पथिक
राजेन्द्र धामी
प्रेम गुरागाईं
ध्रुव सुवेदी
सोम बाँस्तोला
देवेन्द्र कार्की
सन्दीप राई
छेटु शेर्पा

 

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement