0Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार प्रवेश गरेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् ।

संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डसँग पनि उनको वान टु वान वार्ता भएको थियो । अहिले फेरि ओली देउवालाई भेट्न बालुवाटर गएका हुन् । उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् ।

कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् । उनी पनि बालुवाटार प्रवेश गरिसकेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement